Skip to content
LAXMI SUNRISE BANK

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३औं वर्षमा प्रवेश, गर्यो यस्तो प्रतिबद्धता…!

अर्थ सरोकार

  1. अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाह्र वर्ष पुरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै आफ्ना बिमित, कर्मचारी, शेयरधनी, अभिकर्ता, नियामक निकाय र शुभेच्छुकहरूमा हार्दिक बधाई र आभार व्यक्त गरेको छ । साथै कम्पनीले आगामी वर्षमा कम्पनीको सेवा अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीले प्रकाशन गरेको विज्ञप्ति जस्ताको त्यस्तै :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK