
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । टेमासेक फाउन्डेशनले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने किट सहयोग गरेको छ । कोरोनाको उपचारमा सहज बनाउन फाउण्डेसनले नेपाली सेनालाई १० हजार थान किट प्रदान गरेको हो ।
नेपालमा कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै सरकारले लकडाउन गरेपनि हरेक क्षेत्रमा चेकजाँचलाई प्रभावकारी बनाउन नसकेको बेला आफूले गरेको सानो सहयोगले परीक्षणमा सहज हुने फाउण्डेनसले विस्वास लिएको छ ।
टेमासेक फाउन्डेशन इन्टरनेशनलका प्रमुख कार्यकारी निर्देशक बेन्डिक्ट चियोङले उच्च प्रविधि र अनुसन्धानकर्ताहरुले डिजाइन गरेको उक्त किट कोरोना परीक्षणका लागि प्रभावकारी हुने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्