- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – उन्नति लघुवित्त वित्तीय संस्थाले प्रदेश नं.५ को काेराेना राहत कोषमा ३ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रेम बहादुर पाठक तथा सञ्चालक कृष्णप्रसाद गौतमले सरकारका मुख्यमन्त्री माननीय शंकर पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
संस्थाले आफ्नो कार्यक्षेत्र अन्तर्गतका प्रदेश सरकार कार्यालय तथा स्थानीय तहहरुलाई कोरोना भाईरस(कोभिड–१९) राहत कोषमा साढे ६ लाख रुपैयाँ सहयोग गर्ने सन्दर्भमा उक्त प्रदेशलाई सो मात्राको सहयोग गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्