
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिशहोमका २ जना ग्राहकले १/१ लाख रुपैयाँ पुरुस्कार जितेका छन् । डिशहोमले वार्षिक रिचार्जकार्ड प्रयोग गर्ने ग्राहकमध्येबाट शुक्रबार २ जनालाई लक्की–ड्र मार्फत बिजेता घोषणा गरेको हो ।
‘डिशहोममा डिलर दाइको डिस्काउण्ड’ नामक योजना अन्तर्गत २०७७ जेठ ९ गतेदेखि १५ गतेसम्म फण्ड ट्रान्सफरबाट १ वर्षका लागि डिशहोमको रिचार्ज गर्ने ग्राहक नम्बर. 02558206289, 71902564302 लाई बिजेता घोषणा गरिएको छ । अन्य बिजेताहरुको नाम आगामी जेठ २३ गते शुक्रबार घोषणा गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्