×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today: आज कति पुग्यो डलरको भाउ ? यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

PRIME CA

Forex Today: आज कति पुग्यो डलरको भाउ ? यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२० रुपैयाँ ४८ पैसा रहेको छ । यता, युरो एकको खरिददर १३१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३३ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५० रुपैयाँ ५७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३३ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८ पैसा रहेको छ ।

विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: