×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today: अमेरिकी डलरको भाउ फेरी घट्यो, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

PRIME CA

Forex Today: अमेरिकी डलरको भाउ फेरी घट्यो, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – शुक्रबार अमेरिकी डलरको भाउ फेरी घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२० रुपैयाँ ४८ पैसा रहेको छ ।  बिहिबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४१ पैसा रहेको छ ।  यता, युरो एकको खरिददर १३० रुपैयाँ ४१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०६ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५० रुपैयाँ ५१ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०९ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८ पैसा रहेको छ ।

विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: