×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today: मंगलबार अमेरिकी डलरको भाउ बढ्यो, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

Forex Today: मंगलबार अमेरिकी डलरको भाउ बढ्यो, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८४ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२१ रुपैयाँ ४४ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४८ पैसा रहेको छ । यता, युरो एकको खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८७ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५० रुपैयाँ ४३ पैसा र बिक्रीदर १५१ रुपैयाँ १८ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०१ पैसा र बिक्रीदर २८ रुपैयाँ १५ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा रहेको छ ।

विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: