×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today: बुधबार घट्यो अमेरिकी डलरको भाउ, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

Forex Today: बुधबार घट्यो अमेरिकी डलरको भाउ, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

२४ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बुधबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७१ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२१ रुपैयाँ ३१ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४४ पैसा रहेको छ । यता, युरो एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६१ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५० रुपैयाँ १५ पैसा र बिक्रीदर १५० रुपैयाँ ९ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०३ पैसा र बिक्रीदर २८ रुपैयाँ १७ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०३ पैसा रहेको छ ।

विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: