Skip to content
LAXMI SUNRISE BANK

भारतमा फसेका दार्चुलाबासीलाई नेपाल-भारत मैत्री संघको आर्थिक सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिकाका पारि फसेका नेपाली नागरिकलाई भारत रहेका नेपालीहरुले आर्थिक सहयोग गरिएको छ। नेबीसंघ दार्चुलाका नेताहरु रमेश भट्ट, उमेश केसीले नेपाल भारत मैत्री संघमार्फत राहत प्रबन्धको ब्यवस्था मिलाएकोमा आभार व्यक्त गरेका छन्।
लकडाउनका कारण दैनिकी गुजारा चलाउन समस्या परेको बेला सहयोग पाएर भोकमरीबाट राहत पाईएको नौगाड गाउँपालिकाका स्थानीयहरू बताउछन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK