×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्तको दुर्गौली शाखाद्वारा जानकी गाउँपालिकालाई २५ हजार बराबरको राहत सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डिप्रोक्स लघुवित्तको दुर्गौली शाखाद्वारा जानकी गाउँपालिकालाई २५ हजार बराबरको राहत सहयोग

Artha Sarokar

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली
  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दुर्गौली कैलालीले जानकी गाउँपालिका-१ मा २५ हजार बराबरको राहत प्रदान गरेको छ । शाखाले वडा अध्यक्ष धनीराम चौधरीमार्फत २५ हजार बराबरको खाद्य सामग्री प्रदान गरेको हो ।
 शाखा प्रवन्धक मेखराज जोशीका अनुसार जिरा मसिनो चामल १२ बोरा, २५ केजी दाल, १० लिटर तेल, १२ केजी नुन र १८ वटा डिटोल साबुन प्रदान गरिएको छ । कोरोनाका कारण समस्यामा परेका विपन्न परीवारलाई थोरै भए पनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको जोशीले बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी