
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कुमारी बैंकको चन्द्रगढी शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘एकका लागि एक अभियान’का साथ झापाका क्वारेन्टाइनमा खाद्य सामग्री वितरण गर्दै आएको सहारा नेपाललाई खाद्यान्न सहयोग गरेको छ ।
बैंकले सहारा नेपालमार्फत संस्थालाई १ हजार किलो खाद्यान्न हस्तान्तरण गरेको हो । चन्द्रगढी शाखा प्रमुख उशितपा पाण्डेले सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेकी हुन् ।
कोरोनाको प्रकोपलाई फैलिन नदिन र क्वारेन्टाइन व्यवस्थापनलगायतका लागि सहयोग गरेको बैंकले जनाएको छ । लकडाउनको विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकलाई शाखा र एटिएममार्फत निरन्तर बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्