×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ महानगरपालिकाका लागि ९ अर्ब ४७ करोड बजेट विनियोजन, कुन महानगरपालिकालाई कति बजेट ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

६ महानगरपालिकाका लागि ९ अर्ब ४७ करोड बजेट विनियोजन, कुन महानगरपालिकालाई कति बजेट ? (विवरणसहित)

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत ६ वटा महानगरपालिलका लागि ९ अर्ब ४७ करोड बजेट विनियोजन गरेको छ । बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत  बताएका हुन् । 
जसमा सबैभन्दा बढी रकम पोखरा महानगरपालिकाका लागि विनियोजन गरिएको छ । केन्द्रीय सरकारले समानीकरण अनुदान मार्फत ६ वटा नगरपालिकालाई ३ अर्ब २ करोड २९ लाख रुपैयाँ, सशर्त अनुदान शीर्षकमा ५ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ, विशेष अनुदान शीर्षकमा २७ करोड ८० लाख र समपुरक अनुलदान शीर्षकमा २२ करोड ५६ लाख रुपैयाँ बजेट दिएको हो 
हेर्नुहोस्, कुन महानगरपालिकालाई कति बजेट ? 
१. विराटनगर – ९९ करोड ३१ लाख
२. विरगञ्ज – १ अर्ब ३९ लाख ८९ हजार 
३. भरतपुर – १ अर्ब ५६ करोड ५ लाख
४. ललितपुर – १ अर्ब १० करोड ९९ लाख
५. काठमाडौं – १ अर्ब ८२ करोड २३ लाख
६. पोखरा – २ अर्ब ५२ करोड ६० लाख
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: