- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल एसबिआई बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । २०७७ जेष्ठ १६ गतेदेखि लागु हुनेगरी बैंकले निक्षेपतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
हेर्नुहोस् सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
Live on
Listen to live radio.