
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा एभरेष्ट इन्स्योरेन्समा गरेको छ । विश्वभर फैलिएको कोराना महामारीको बेलामा पनि सेवामा खट्ने आफ्ना कर्मचारीहरुको स्वास्थ्य ध्यानमा राखि एनआईसी एशिया बैंक कर्मचारी संघको अग्रसर्तामा कोरोना बीमालेख जारी गरिएको हो ।
विश्वभर फैलिएको महामारीमा बैंक र कर्मचारीहरुको हितलाइ ध्यानमा राखि प्रगतिशील कर्मचारी संघ र व्यवस्थापकीय सम्बन्धको नमुना स्वरुप बिमा गरिएको एनआईसी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले बताए । उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बिमांक रकम प्राप्त गर्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्