×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टेक माइन्ड कम्युनिकेशनले एनएलजी इन्स्योरेन्सबाट गरायो २ सय ६४ जना कर्मचारीहरुको कोरोना बीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

टेक माइन्ड कम्युनिकेशनले एनएलजी इन्स्योरेन्सबाट गरायो २ सय ६४ जना कर्मचारीहरुको कोरोना बीमा

Artha Sarokar

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । टेक माइन्ड कम्युनिकेशनले कम्पनीमा आवद्ध २ सय ६४ जना कर्मचारीहरुको कोरोना बीमा गराएको छ। कम्पनीले आफनो सम्पूर्ण कर्मचारीहरुको बीमा एनएलजी इन्स्योरेन्स मार्फत गराएको जनाएको छ। कम्पनीमा कार्यरत कर्मचारीहरुकोे प्रतिव्यक्ति १ लाख बराबरको कोरोना भाइरस बीमा गराएको कम्पनीले जानकारी दिएको छ।
विश्वभर फैलिएको महामारी र यसको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेका कर्मचारीहरुको उच्च मूल्याङ्कन गर्दै सेवामा थप उत्साहित र उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नको लागि बीमा गराएको कम्पनीले जनाएको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी