×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको सामाजिक कार्य : कर्णाली प्रदेशलाई ५० थान पीपीई हस्तान्तरण

GLOBAL IME BANK
SHREE KESH

प्राइम कमर्सियल बैंकको सामाजिक कार्य : कर्णाली प्रदेशलाई ५० थान पीपीई हस्तान्तरण

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्राइम कमर्सियल बैंकले कर्णाली प्रदेशका लागि ५० थान पीपीई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत कर्णाली प्रदेशका बिभिन्न अस्पताल तथा स्वास्थ्य केन्दहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि ५० थान पीपीई हस्तान्तरण गरेको हो ।
बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले उक्त सामग्री संघीय संसदका सभासद जर्नादन शर्मालाई उक्त कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: