- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्राइम कमर्सियल बैंकले कर्णाली प्रदेशका लागि ५० थान पीपीई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत कर्णाली प्रदेशका बिभिन्न अस्पताल तथा स्वास्थ्य केन्दहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि ५० थान पीपीई हस्तान्तरण गरेको हो ।
बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले उक्त सामग्री संघीय संसदका सभासद जर्नादन शर्मालाई उक्त कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्