×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल प्रहरीका ८४ डिएसपीको सरुवा, कसले कहाँको जिम्मेवारी पाए ? ( विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

नेपाल प्रहरीका ८४ डिएसपीको सरुवा, कसले कहाँको जिम्मेवारी पाए ? ( विस्तृत विवरणसहित)

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८४ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । प्रधान कार्यालयको बिहीबारको निर्णयले ८४ डिएसपीको सरुवा भएको हो । केही जिल्लाका प्रहरी प्रमुखसहित राजधानीका केही बृत्त प्रमुख परिवर्तन भएका छन् । सरुवा भएकाहरुमा काठमाडौंको महाराजगन्ज बृत्तमा रोशन खड्का, बानेश्वर बृत्तमा दक्षकुमार बस्नेत, स्वयम्भुमा निरंजनदत्त भट्ट र गौशाला बृत्तमा जितेन्द्र बस्नेत सरुवा भएका छन् ।
यस्तै काठमाडौं प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत डीएसपी कृष्ण चन्द भोजपुर तथा नवराज मल्ल जिल्ला प्रहरी कार्यालय संखुवासाभा सरुवा भएका छन् ।

हेर्नुहोस, सरुवा भएका डीएसपीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: