
- अर्थ सरोकार सम्बाददाता
बारा । प्रहरीले बाराबाट नक्कली नेपाली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार भई हाल पचरौता नगरपालिका ४ मा रहेको मामाको घरमा बस्दै आएका २१ वर्षीय इमरान खाँ रहेका छन् ।
प्रहरीले उनको साथबाट एक हजार दरको दुई थान नक्कली नेपाली नोट बरामद गरेको छ । पचरौता नगरपालिका ८ मा रहेको एक पसलमा रिचार्ज कार्ड किन्ने क्रममा खाँले जाली नोट दिएको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्