×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘कोरोनालाई त हाच्छ्यु साच्छ्यु गरेर, तातोपानी खाएर भगाउने हो, असारमा त बर्षभरि पुग्ने अन्नबाली लगाउने हो’ (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । असारे झरी जारी छ । किसानका लागि मानो रोपेर मुरी फलाउने बेला । कोरोना प्रभावले खेती किसानी कसरी गर्ने भन्ने चिन्ता थियो किसानहरुलाई । तर केहि दिन अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै आत्मविश्वास दिएका छन् नेपालीलाई । कोरोना भनेको केहि होइन, लागिहाल्यो भने पनि कसैलाई लाग्दैन, हाच्छ्यु साच्छ्यु गरेर, तातोपानी खाएर, बेसार खाएर उडाइदिनुपर्छ भन्ने उनको अभिव्यक्तिपछि अहिले सबैलाई काममा जान, वा काममा फर्किन बाहाना मिलेको छ । खेतमा भेटिएका किसानहरु पनि भनिरहेका छन्, ‘यो त मानो रोपेर मुरी फलाउने बेला हो, प्रधानमन्त्रीले भनेजस्तै ‘कोरोनालाई त हाच्छ्यु साच्छ्यु गरेर, तातोपानी खाएर भगाउने हो…’ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: