
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सकिने भएकाे छ ।
कम्पनीले देशभर कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थीतिले गर्दा नेपाल सरकारद्धारा घोषणा गरिएको बन्दाबन्दीका कारण सबैजना घरैमा बस्नुपरेको अहिलेको परिस्थितिमा आफ्नो र आफ्नो परिवारको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी आवश्यक सुरक्षा कदम चाल्नुपर्ने हालको परिस्थिती र समयको आवश्यकता समेतले online मार्फत बिमालेख प्रस्ताव दाखिला गर्ने Software प्रणाली सञ्चालनमा ल्याएको हाे।
यस सुविधा अन्तर्गत अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सकिनेछ । यसै क्रममा अनलाइन मार्फत बीमा पोलिसी खरिद गर्ने ग्राहकहरूलाई कम्पनीले धन्यवाद समेत प्रदान गरेको छ । त्यस्तै, बीमा योजना खरिद गर्नको लागि कम्पनीको वेबसाईट वा मोबाईलमार्फत लग इन (log in) गरी एजेन्ट पोर्टल (Agent Portal) अन्तर्गत गएर ग्राहकहरूको लागी इच्छाएको बीमा योजना अभिकर्ता मार्फत खरिद गर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्