×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेताज्यु यस्तो देख्दा लाज लाग्दैन ? १२ तस्विरमा हेर्नुहोस् सुदूरको विकासलाई गिज्याईरहेका धनगढीका हिलाम्य सडक…(फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थसरोकार सुदूरपश्चिम ब्युरो   
धनगढी । सुदूरपश्चिमकै अस्थायी राजधानी धनगढीका अधिकांश सडकहरुले समग्र प्रदेशकै विकासलाई गिज्याईरहेका छन् । देश संघियतामा परिमार्जन भएयता विकासको ठूलै सपना र आश बोकेको धनगढीका सडकहरुको अवस्था देख्दा नबिरक्तिने मनहरु सायदै बिरलै भेटिन्छन् । 
सुदूरपश्चिममै सबैभन्दा बढी जनसंख्याको भार बोकेको धनगढी उपमहानगरपालिकाको मुख्य बजारकै व्यस्त सडकहरु हिउँदमा धुलो र बर्खामा हिलाम्य देखिन थालेका छन् । व्यवस्थित सडक सञ्जालकै अभावमा विभिन्न समस्या भोग्नुपरेको धनगढीबासीले गुनासो गरेका छन् । “हिउँदमा धुलोले बस्न सकिन्न, बर्खा लाग्यो बाटो हिलाम्य हुँदा आवतजावत गर्नै समस्या हुन्छ”, स्थानियले भने । यसैबीच धनगढीको विकासलाई गिज्याईरहेका हिलाम्य सडक ! हेर्नुहोस फोटो फिचरमा: 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: