×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फूलैफूलको मौसम तिमीलाई…! (फोटो फिचर)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फूलैफूलको मौसम तिमीलाई…! (फोटो फिचर)

Artha Sarokar

११ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लकडाउनका कारण फूल व्यवसायीहरु पनि मर्कामा परेका छन् । फूल बेचेर जीविकोपार्जन गर्दै आएका व्यवसायीहरुलाई अहिले एक छाक टार्नसमेत धौ-धौ परेको छ । यस्तै लकडाउन केहि खुकुलो भएपछी फुल बिक्री हुने आशाले काठमाडौँको नार्गाजुन नगरपालिका ईचङ्गुनारायणमा फूल व्यवसायी फूल टिपीरहेका रहेका छन् । 
उनीहरु बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज भएको बताउछन् । यस्तै पोखरा महानगरपालिका-१८ लभ्ली डाँडा नजिकैको जङ्गलमा सुनाखरी फुलिरहेका छन् । अहिले पोखरा तथा आसपास जङ्गल क्षेत्रमा करीब २०० प्रजातिका यो फूल फूलेको देख्न पाइन्छ । पोखराका ८०० देखि २,३०० मिटर उचाइसम्म यो फूल फूल्छ । 
बाँकी फोटोमा :
काठमाडौँको नागार्जुन नगरपालिका इचङ्गुनारायणमा फूल टिप्दै व्यावसायी । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज भएको व्यापारी बताउँछन् । 
पोखरा महानगरपालिका -१८लभ्ली डाँडा नजीकैको जङ्गलमा फुलेको सुनाखरी ।   अहिले पोखरा तथा  आसपास जङ्गल क्षेत्रमा  करीब २०० प्रजातिका  यो फूल फुलेको देख्न पाइन्छ ।  पोखराका ८०० देखि २,३०० मिटर उचाइसम्म यो फूल फुल्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी