×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फूलैफूलको मौसम तिमीलाई…! (फोटो फिचर)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लकडाउनका कारण फूल व्यवसायीहरु पनि मर्कामा परेका छन् । फूल बेचेर जीविकोपार्जन गर्दै आएका व्यवसायीहरुलाई अहिले एक छाक टार्नसमेत धौ-धौ परेको छ । यस्तै लकडाउन केहि खुकुलो भएपछी फुल बिक्री हुने आशाले काठमाडौँको नार्गाजुन नगरपालिका ईचङ्गुनारायणमा फूल व्यवसायी फूल टिपीरहेका रहेका छन् । 
उनीहरु बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज भएको बताउछन् । यस्तै पोखरा महानगरपालिका-१८ लभ्ली डाँडा नजिकैको जङ्गलमा सुनाखरी फुलिरहेका छन् । अहिले पोखरा तथा आसपास जङ्गल क्षेत्रमा करीब २०० प्रजातिका यो फूल फूलेको देख्न पाइन्छ । पोखराका ८०० देखि २,३०० मिटर उचाइसम्म यो फूल फूल्छ । 
बाँकी फोटोमा :
काठमाडौँको नागार्जुन नगरपालिका इचङ्गुनारायणमा फूल टिप्दै व्यावसायी । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज भएको व्यापारी बताउँछन् । 
पोखरा महानगरपालिका -१८लभ्ली डाँडा नजीकैको जङ्गलमा फुलेको सुनाखरी ।   अहिले पोखरा तथा  आसपास जङ्गल क्षेत्रमा  करीब २०० प्रजातिका  यो फूल फुलेको देख्न पाइन्छ ।  पोखराका ८०० देखि २,३०० मिटर उचाइसम्म यो फूल फुल्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: