×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बुधबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

GLOBAL IME BANK

Forex Today : बुधबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ १७ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२३ रुपैयाँ २४ पैसा रहेको थियो । युरोपिएन युरो एकको खरिददर १३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३६रुपैयाँ ६२ पैसा निर्धारण गरेको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४३ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: