
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ४४ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ ०४ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २९ पैसा र बिक्रीदर १२० रुपैयाँ ८९ पैसा रहेको थियो । युरोपिएन युरो एकको खरिददर १३५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७ पैसा निर्धारण गरेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३५ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रीदर २८ रुपैयाँ ४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९५ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्