
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६३ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ २३ पैसा रहेको छ । बिहिबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ४४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०४ पैसा रहेको थियो । युरोपिएन युरो एकको खरिददर १३५ रुपैयाँ १ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५१ रुपैयाँ २३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९८ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २३ पैसा र बिक्रीदर २८ रुपैयाँ ३७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्