×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

PRIME CA
GLOBAL IME BANK

आइतबार सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

बजेटको असर : ह्वात्तै बढ्ने भो सुनको भाउ !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज ७ सयले बढेर प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) प्रति १० ग्राम सुनको मूल्य ७८ हजार १ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय १० रुपैयाँ कायम गरेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: