
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज २ सयले बढेर प्रति तोला ८७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्म कै उच्च हो।
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति तोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) प्रति १० ग्राम सुनको मूल्य ७५ हजार १ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्