
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । आइतबार प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज १ सयले बढेर प्रति तोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रति तोला ९ सय ३० रुपैयाँ निर्धारण गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) प्रति १० ग्राम सुनको मूल्य ७५ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्