×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार सुनले बनायो अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

PRIME CA
GLOBAL IME BANK

बुधबार सुनले बनायो अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

३ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

बजेटको असर : ह्वात्तै बढ्ने भो सुनको भाउ !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज १ सयले बढेर प्रति तोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ९ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: