×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘यो सरकारले गरिबहरुका लागि पञ्चेहरुले गरे जति पनि गरेन, यस्तो बेला कर कहाँबाट ल्याएर तिर्नु…?’ (भिडियो)

PRIME CA
GLOBAL IME BANK

‘यो सरकारले गरिबहरुका लागि पञ्चेहरुले गरे जति पनि गरेन, यस्तो बेला कर कहाँबाट ल्याएर तिर्नु…?’ (भिडियो)

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सरकारप्रति दिनानुदिन जनताको वितृष्णा बढीरहेको छ । बोलौं, ‘आफैंले मत दिएर दुई तिहाइको तागत दिएको सरकार, नबोलौं अत्ति हुन थालिसक्यो।’ यहि मौनता र मौनाताभित्रको बाध्यताका बीच अल्झिरहेका छन् जनता । तर जव जनताका पीडाहरुमाथि सरकारले मल्हम लगाउने आँट गर्दैन, जनतालाई साथ दिने छाँट गर्दैन, तव जनता कहाँ चुप लागेर बस्छन् र ? हो जनता अव बोल्छन् ।
जनताका यिनै मर्मलाई न्याय गर्न आफ्नो पत्रकारिता कर्मलाई थप बलियो बनाउने प्रण सहित पब्लिक न्युज एजेन्सीले ‘जनता अव बोल्छन्’ कार्यक्रम ल्याएको छ । अर्थ सरोकार डटकम र नेपाल आज डटकममा प्रशारण हुनेगरी र हाम्रोपात्रोमा समेत हेर्न मिल्ने गरी प्रस्तुत यो कार्यक्रमको पूर्ण अंश केहि समयदेखि जनतामाझ आउन लागेको छ । र यो दृश्यांश काभ्रेपलाञ्चोकका राम प्रसाद प्याकुरेलबाट:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: