- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडकाे शतप्रतिशत शेयर लगानी रहेकाे माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड मर्जरमा जाने भएका छन् । माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड बीच मर्जर गर्नका लागि असार ३ गते बुधबार समझदारी पत्रमा हस्ताक्षर भएकाे बैंकले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्