×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको सामाजिक कार्य : कोरोना उपचार कोषमा २६ लाख २८ हजार ८ सय ६७ रूपैयाँ आर्थिक सहयोग

PRIME CA
GLOBAL IME BANK

नबिल बैंकको सामाजिक कार्य : कोरोना उपचार कोषमा २६ लाख २८ हजार ८ सय ६७ रूपैयाँ आर्थिक सहयोग

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। कोभिड-१९ को रोकथाम र उपचारका लागि नबिल बैंकले २६ लाख २८ हजार ८ सय रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक तथा कर्मचारीहरूले उपलब्ध गराएको उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका छन् । 

कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनसायले बैंंकका सञ्चालक तथा कर्मचारीहरूले कोरोना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।
बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले नबिल बैंकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारीविरुद्ध लड्न निरन्तर सहयोग गर्ने धारणा व्यक्त गरेको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: