
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार दुई बैंकसहित चार कम्पनीका ३ करोड २७ लाख ९७ हजार ९८१.५६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । बुधबार बोनस सेयर सुचिकृत हुनेमा एनएमबी बैंक, नेपाल एसबीई बैंक, जानकी फाइनान्स लिमिटेड र बुटवल पावर कम्पनी रहेका छन्।
नेप्सेमा एनएमबी बैंकको २ करोड ४२ लाख १२ हजार ४५७.५९ कित्ता र नेपाल एसबीई बैंकको ५० लाख ६९ हजार ५५०.३१ कित्ता बोनस सेयर सूचीकृत भएका छन् भने, जानकी फाइनान्सको १० लाख ८२ हजार ७०८.६६ कित्ता र बुटवल पावर कम्पनीको २४ लाख ३३ हजार २६४ कित्ता सेयर सूचीकृत भएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्