×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिल्ला प्रशासन कार्यालय काठमाडौँले भन्यो – ‘उपत्यकाका लागि जारी भएका पास अव नविकरण गर्नुपर्दैन’ (सूचनासहित)

PRIME CA
GLOBAL IME BANK

जिल्ला प्रशासन कार्यालय काठमाडौँले भन्यो – ‘उपत्यकाका लागि जारी भएका पास अव नविकरण गर्नुपर्दैन’ (सूचनासहित)

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाका लागि जारी गरेको निलो रंगको पास अव नवीकरण गर्नु नपर्ने भएको छ । प्रशासनले मंगलबार सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर मान्य हुने जनाएको हो ।
यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौले अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण गर्न नपर्ने जनाएको छ । सवारी पासका लागि कार्यलय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले यहि जेठ २१ बाट सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन र पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: