×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बिचरा यी चराहरु जसले न आहारा पाएका छन्, न पुग्ने आहारा, संकटमा छन् संकटा वरपरका सुन्दर परेवाहरु… (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । लकडाउनले सबैतिर प्रभाव पारेको छ । मानिसहरु आवतजावत गर्न डराइरहेका छन् । तर धेरैले नदेखेको समस्या के पनि हो भने पशुपतिका बाँदरहरु देखि, गल्लीका कुकुरहरुसम्म अनि मन्दिर परपरका परेवाहरुपनि लकडाउनको सिकार भएका छन् । मानिसहरुसँग आश्रित उनीहरु लकडाउनका कारण मानवहरुको आवतजावत कम हुँदा समस्यामा परेका हुन् । उनीहरुले पहिलाजसरी न आहारा पाएका छन्, न शाहारा । हेर्नुहोस् संकटा वरपर भेटिएका भोकादेखिने परेवाहरु :     




Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: