×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिचरा यी चराहरु जसले न आहारा पाएका छन्, न पुग्ने आहारा, संकटमा छन् संकटा वरपरका सुन्दर परेवाहरु… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बिचरा यी चराहरु जसले न आहारा पाएका छन्, न पुग्ने आहारा, संकटमा छन् संकटा वरपरका सुन्दर परेवाहरु… (फोटो-कथा)

Artha Sarokar

१५ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । लकडाउनले सबैतिर प्रभाव पारेको छ । मानिसहरु आवतजावत गर्न डराइरहेका छन् । तर धेरैले नदेखेको समस्या के पनि हो भने पशुपतिका बाँदरहरु देखि, गल्लीका कुकुरहरुसम्म अनि मन्दिर परपरका परेवाहरुपनि लकडाउनको सिकार भएका छन् । मानिसहरुसँग आश्रित उनीहरु लकडाउनका कारण मानवहरुको आवतजावत कम हुँदा समस्यामा परेका हुन् । उनीहरुले पहिलाजसरी न आहारा पाएका छन्, न शाहारा । हेर्नुहोस् संकटा वरपर भेटिएका भोकादेखिने परेवाहरु :     




CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी