×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार ११ गते बिहिबारको ‘आर्थिक राशिफल’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

२०७७ असार ११ गते बिहिबारको ‘आर्थिक राशिफल’

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/३/११ गते बिहिबार । जुन २५, २०२० । असार शुक्ल चतुर्थी ।

सूर्योदय : ०५ : ०९ सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :
मेष – महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
वृष – रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने।
मिथुन – महिला वा मित्रबाट विशेष सहयोग मिल्ने।
कर्कट – एउटै कामबाट दोहोरो लाभ मिल्ने र बन्धु–बान्धवबाट सहयोग मिल्ने।
सिंह – यात्रामा मालसामान हराउन सक्छ ।
कन्या – दैनिक कार्यमा सफलता पाईने ।
तुला – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
वृश्चिक – आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने ।
धनु – व्यापार व्यवसायमा सफलता मिल्ने।
मकर – आर्थिक कारोवारमा मन्दी आउने।
कुम्भ – दैनिक कार्यमा प्रगति हुने ।
मिन – पेसा र व्यवसायबाट लाभ हुने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी