×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेष्ट फाइनान्समा खाता छ ? हेर्नुहोस् फाइनान्सले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

PRIME CA

बेष्ट फाइनान्समा खाता छ ? हेर्नुहोस् फाइनान्सले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । फाइनान्सले आज (श्रावण ६ गते, मंगलबार) बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेकाे हाे ।
फाइनान्सले बचत खाता र मुद्दती खाताको ब्याजदर सार्वजनिक गरेको हो । फाइनान्सले बचत खातामा न्युनतम ५ प्रतिशतदेखि अधिक्तम ६ प्रतिशतसम्म ब्याज कायम गरेको छ । फाइनान्सले १० प्रकारको बचत खाता सञ्चालन गरेको छ 
बैंकले सार्वजनिक गरेको मुद्दती निक्षेपमा ३ महिनादेखि ९ महिनासम्मको संस्थागत मुद्दती निक्षेपमा ७.५० प्रतिशत, १ वर्ष अवधिकाे संस्थागत मुद्दती निक्षेपमा ८ प्रतिशत र २ वर्षदेखि ३ वर्षसम्म संस्थागत मुद्दती निक्षेपमा ८.२५ प्रतिशत व्याज प्रदान गर्ने उक्त विवरणमा उल्लेख गरिएकाे छ ।
त्यसैगरी, संस्थाले ३ महिने ९ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ८ प्रतिशत, १ वर्ष अवधिकाे व्यक्तिगत मुद्दती निक्षेपमा ८.५० प्रतिशत र २ वर्षदेखि ३ वर्षसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ८.७५ प्रतिशत व्याज दिने भएकाे छ ।
फाइनान्सले​ प्रकाशन​ गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: