×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ? (विस्तृत सूचीसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

सिभिल बैंकको नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ? (विस्तृत सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिभिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (साउन ८ गते, बिहिबार)देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। 
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपको ब्याज व्यक्तिगत रुपमा ७.२५ र संस्थागत रुपमा ६.५० प्रतिशत रहेको छ । बैंकको बचतमा सबै खातामा ५.५० प्रतिशत ब्याज रहेको छ । बैंकको असार मसान्तको बेसरेट ९.८४ प्रतिशत रहेको छ । 
बैंकबाट ऋण लिँदा अभिकतम १५ प्रतिशतसम्म ब्याज लाग्ने छ । जसमा ओभरड्राफ्ट कार्ड, माइक्रो ग्रुप ग्यारेन्टी बेस लोन लिँदा १५ प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै हायर पर्चेज, रियल स्टेट, अटो, शैक्षिक धितोकर्जा लिदाँ १४.८४ प्रतिशत ब्याज लाग्ने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: