
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत टेकु क्षेत्र, काठमाडौं महानगरपालिका, वडा नं. १२ को वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षारोपण कार्यक्रम, एभरेष्ट बैंक, काठमाडौं महानगरपालिका वडा नं. १२ को कार्यालय र पिडिएसएस नेपालकोे समन्वयमा सम्पन्न भएको छ ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन बैंकका डी.जी.एम डा. सन्धीर कुमार र वडा नं. १२ का वडा अध्यक्ष विकास डंगोलले गरेका थिए । एभरेष्ट बैंकले जनहितका लागि सधैँ विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्