×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today :सोमबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

Forex Today :सोमबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

Artha Sarokar

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०३ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ ६३ पैसा रहेको छ । युरोपिएन युरो एकको खरिददर १३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २५ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी