×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Forex Today : घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ ६१ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०३ पैसा र बिक्रीदर १२० रुपैयाँ ६३ पैसा रहेको छ । युरोपिएन युरो एकको खरिददर १३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा निर्धारण गरेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५१ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १४ पैसा र बिक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा रहेको छ ।

विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: