×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बिहिबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

PRIME CA

Forex Today : बिहिबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९४ पैसा रहेको छ। यस्तै, बिक्रीदर १२० रुपैयाँ ५४ पैसा कायम गरेको छ । बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ३७ पैसा र बिक्रीदर १२० रुपैयाँ ९७ पैसा रहेको थियो । युरोपिएन युरो एकको खरिददर १३७ रुपैयाँ १२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।

पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ १० पैसा तोकिएको छ । राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १४ पैसा र बिक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ११ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको छ ।

विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: