×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बिहिबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

PRIME CA

Forex Today : बिहिबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

१८ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले  बिहिबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६५ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ २५ पैसा रहेको छ ।  बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५१ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ ११ पैसा रहेको छ ।युरोपिएन युरो एकको खरिददर १३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७७ पैसा निर्धारण गरेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैयाँ २९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ९० पैसा र बिक्रीदर ३३ रुपैयाँ ०७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: