
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३१ पैसा तोकेको छ। यस्तै, बिक्रीदर ११९.९१ पैसा कायम गरेको छ । मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२०.१८ पैसा कायम गरेको छ । युरोपिएन युरो एकको खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
यस्तै राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ र बिक्रीदर २८ रुपैयाँ १४ पैसा छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्