×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : सोमबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

Forex Today : सोमबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

Artha Sarokar

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १२ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर ११९ रुपैयाँ ७२ पैसा रहेको छ । युरोपिएन युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा निर्धारण गरेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४७ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी