×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बुधबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

PRIME CA

Forex Today : बुधबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ २० पैसा रहेको छ । युरोपिएन युरो एकको खरिददर १३४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५८ पैसा निर्धारण गरेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५० रुपैयाँ १९ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रीदर २८ रुपैयाँ ११ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: