
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार बढ्यो अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा रहेको छ । युरोपिएन युरो एकको खरिददर १३५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५० रुपैयाँ ०८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८४ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्