×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार घटेको सुनको मूल्य आइतबार फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

PRIME CA

शुक्रबार घटेको सुनको मूल्य आइतबार फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

२८ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज १ सयले घटेर प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ९ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय ४० रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: