×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाता खोल्न बैंक जानै पर्दैन, यसरी खोल्नुस् गरिमा विकास बैंकमा खाता

LAXMI SUNRISE BANK

खाता खोल्न बैंक जानै पर्दैन, यसरी खोल्नुस् गरिमा विकास बैंकमा खाता

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयाँ ब्यवस्था सूरु गरेको छ । संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्धारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ । अब विदेशमा रहनूहूने सेवाग्राहीले आफै खाता खोली आफ्नै खातामा जम्मा हूनेगरी रकम पठाउन समेत सक्नूहूनेछ । 


अनलाइनबाट खाता खोल्ने तरिका
  • गरिमा विकास बैंकको web site www.garimabank.com.np मा जाने । 
  • Online Account Opening (https://onlineaccount.garimabank.com.np/) लाई click गर्ने । 
  • उपयुक्त खाताको प्रकार छनौट गर्न (Apply Now) मा click गर्ने । 
  • अनुरोध बमोजिम आफ्नो बिवरण भरी कागजात Upload गर्ने । 
  • तत्पश्चात E-mail मा आउने जानकारीको आधारमा सुविधा उपयोग गर्ने । 

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९१ शखा ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी