
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइतबार पनि सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ । शुक्रबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । चाँदीको यो मूल्य पनि आजसम्मकै सबैभन्दा उच्च हो । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) १० ग्राम सुनको मूल्य ८२ हजार ५६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९९० रुपैयाँ कायम गरेको छ । सुनचाँदीको मूल्य बढेसंगै कारोबार ठप्प प्राय भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्